प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्र
News Desk
Nov-20 , 2022 तारिख 09:53 बिहान

 

काठमाडौं ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ४ वटा मतपत्रमा मत हाल्ने प्रबन्ध निर्वाचन आयोगले गरेको  छ ।  
प्रत्यक्ष निर्वाचिततर्फ प्रतिनिधि सभा सदस्यको लागि रातो, 
समानुपातिकतर्फ  प्रतिनिधि सभा सदस्यको लागि कालो, 
प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ रातो र प्रदेश सभा सदस्य समानुपातिकतर्फ कालो रङको मतपत्र रहेका छन्  ।             

१) पहिलो मतपत्र रातो रङको प्रतिनिधि सभा सदस्यको

२)दोस्रो मतपत्र कालो रंङको प्रतिनिधि सभा सदस्यको समानुपातिक ।

३) तेस्रो मतपत्र रातो रङको प्रदेश सभा सदस्यको 

४) चौथो मतपत्र कालो रंङको प्रदेश सभा सदस्यको समानुपातिक

धेरै पढिएको