काठमाडौं ४ मा गगन थापाको सुरुवाती अग्रता
News Desk
Nov-21 , 2022 तारिख 12:47 बेलुका

काठमाडौं–५ मंसिर २०७९

काठमाडौं ४ मा नेपाली कांग्रेसका गगन थापाले सुरुवाती अग्रता लिनुभएको छ ।

उहाँले ६६७ मत पाउँदा नेकपा एमालेका डा. राजन भट्टराईले ५९४ मत पाउनुभएको छ ।

धेरै पढिएको