तनहुँ २ मा भण्डारीलाई गुरुङभन्दा ५१९ मतको अग्रता
News Desk
Nov-21 , 2022 तारिख 05:40 बेलुका

 


प्रतिनिधि सभा तर्फ तनहुँ २ को पछिल्लोमतगणना अनुसार  भण्डारीले अग्रता लिएका छन् । कुल ६००३ मत गणना हुँदासम्म भण्डारीले  ५१९ मतको अग्रता हासिल गरेका छन् ।                  

कसको कति मत ? 
रुख :२६५१(शंकर भण्डारी )
सूर्य :२१३२(किरण गुरुङ)
घण्टी : ५२० (बिजय जाेशी)
हलो :१४६(नरेन्द् प्रताप महत)
लाैराे: ८९ (बिष्णु पराजुली )

धेरै पढिएको