काठमाडौं ५ मा पौडेल १८१६ मतले अगाडि
News Desk
Nov-22 , 2022 तारिख 08:11 बिहान

 

काठमाडौं ।  पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदिप पौडेल १८१६ मतका साथ अगाडि रहेका छन् । प्रदिप पौडेपले ६१८१ मत प्राप्त गर्दा एमालेका इश्वर पोखरेलले ४३६५ मत प्राप्त गरेका छन् ।

धेरै पढिएको