Sagar Dhakal in his recent Facebook Live
News Desk
Nov-22 , 2022 तारिख 12:17 बेलुका

६ मंसिर २०७९

"अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन

, अहिले सम्म १०-१२ हजार भोट मात्र गन्ती भएको छ , यहाँ करिब ५० हजार मत खसेको छ । सकारात्मक भईदिनु होला ।

युवाहरु सबै आउनुपर्छ । धेरै जनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो , त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौ।"

धेरै पढिएको