लमजुङमा एमालेका पृथ्वी सुब्बा अगाडी 
News Desk
Nov-22 , 2022 तारिख 12:37 बेलुका


लमजुङमा एमालेका पृथ्वी सुब्बा अगाडी देखिएका छन् । हालसम्म  २३८७० मत गणना भईसक्दासम्म एमालेका दपृथ्वीसुब्बा गुरुङले  ११६१७ मत प्राप्त गरेका छन् । उनलाई माओवादी केन्द्रका देवप्रसाद गुरुङले ९७९७ मतका साथ पछ्याईरहेका छन् । उनीहरु बीच १९८० मतान्तर रहेको छ । 
राष्टिय स्वतन्त्र पार्टिका  धर्मराज केसी १२१० मत सहित तेस्रो स्थानमा छन् । 
 

धेरै पढिएको