ललितपुर, ७ मंसिर । ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा विजयी भएका छन् । राणा २३ हजार ८ सय ९२ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नवराज सिलवालले १९ हजार २ सय ७९ मत प्राप्त गरेका थिए। राणाले एमाले उम्मेदवार सिलवाल राणाभन्दा ४ हजार ६ सय १४ मतले धेरै ल्याएका हुन् ।