काठमाडौंका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जित
News Desk
Nov-23 , 2022 तारिख 12:15 बेलुका

काठमाडौं-७ मंसिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।

काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।

धेरै पढिएको