गुल्मी १ मा प्रदीप ज्ञवालीको सुरुवाती अग्रता
News Desk
Nov-23 , 2022 तारिख 04:06 बेलुका

गुल्मी–७ मंसिर २०७९

गुल्मी १ मा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुरुवाती अग्रता लिनुभएको छ ।

ज्ञवाली १३०७ मतसहित अगाडि हुनुहुन्छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी ११५४ मतले पछ्याइरहनुभएको छ ।

ज्ञवाली र भण्डारी २०६४ सालको निर्वाचनदेखि आमनेसामने भइरहनुभएको छ । ०६४ मा ज्ञवाली, २०७० मा भण्डारी, २०७४ मा पुनः ज्ञवाली निर्वाचित हुनुभएको थियो ।

धेरै पढिएको