कांग्रेसका धनराज गुरुङलाई १ हजार ३ सयको  अग्रता 
News Desk
Dec-01 , 2022 तारिख 03:50 बेलुका


१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले १ हजार ३ सय मतान्तरले पछि पारेका हुन् ।

कांग्रेसका गुरूङले ६ हजार ६५ मत ल्याउँदा एमालेकी पद्मा अर्यालले ४ हजार ७६५ मत ल्याएकी छन् ।त्यस्तै, घण्टी चुनाव चिन्ह लिएर राष्टिय स्वतन्त्र पाटिबाट प्रतिस्पर्धामा रहेका टिकराज गुरुङले १ हजार ५७५ मत ल्याएका छन् । 
 

धेरै पढिएको