प्रदेश सभामा निर्वाचित रहबर अंसारी पुगे लाल्पर्सा र पर्सोतिपुर
News Desk
Dec-11 , 2022 तारिख 09:44 बेलुका

 


वीरगञ्ज - मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाका निर्वाचनबाट पर्सा क्षेत्र नं १ (१) बाट प्रदेश सभामा निर्वाचित रहबर अंसारी आज विहान वीरगञ्ज वडा– ३० लाल्पर्सा र पर्सोतिपुरमा पुगेका छन ।स्थानिय समस्या र समाधानका लागी स्थानिय वासी संगको भेटघाट सम्पन्न गरेका छन ।

समाजलाई आर्थिक समाजीकरुपमा समृद्ध बनाउन स्थानियबाटै योजना निर्माणको कार्यगर्ने गदेश्यले अहिले निर्वाचित अंसारी घरदैलोमा व्यस्त देखीएका छन ।घरदैलो कार्यक्रममा स्थानियले अंसारीलाई भव्यरुपमा स्वागत गरेका छन ।

धेरै पढिएको