News Desk
डिप्लोमा ईन्जिनियस एशाेसिएसन नेपालकाे १४ अैा राष्ट्रिय सम्मेलनवाट म्याग्दे गाउपालिकाका ईन्जिनियर भिम प्रसाद सुवेदी गन्डकि प्रदेश उपाध्यक्षमा निर्वाचित भएकाछन । डिनकाे यहि १ देखि ३ गतेसम्म काठमाडौंमा सम्पन्न सम्मेलनवाट सुवेदी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।