‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला' :पर्यटन मन्त्री किराँती
News Desk
Jan-23 तारिख 12:29 बेलुका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।सोमबार नेपाल वायु सेवा निगममा पुगेका मन्त्री किराँतीले निगमलाई बचाउनुपर्ने बताए ।

उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’

धेरै पढिएको