News Desk
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शिक्षण अस्पताल भर्ना हुनु भएको हो । उहाँलाई साँझ अस्पताल भर्ना गरिएको उहाँका स्वकिय सचिव शुसिल तिमल्सेनाले जानकारी दिनु भएको छ ।
राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा हुनुहुन्छ ।