राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार
News Desk
Apr-02 , 2023 तारिख 06:58 बेलुका

 

काठमाडौं ।  पेटमा समस्या भएपछि  शिक्षण               अस्पताल भर्ना हुनु  भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पातलले विज्ञप्ती जारी गर्दै m राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको जानकारी दिएको हो ।  
  
अकास्मित रुपमा विरामी हुनुभएपछि राष्ट्रपति पौडेललाई शनिवार साँझ अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपनि उहाँ चिकित्सकको निगरानीमा रहनुभएको उहाँका स्वकिय सचिव शुसिल तिमल्सेनाले जानकारी दिनुभएको छ ।

धेरै पढिएको