News Desk
काठमाण्डौं । उमेश गुप्ताले एशिएन ईन्टरनेशनल युनिवर्सिटीबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । उहाँले फिलोसपी ईन विजनेश एडमिनिस्टेसनमा विद्यावारिधि गर्नुभएको हो । डा. गुप्ता अभिवादन एक्पिडिसन होलिडेज प्रा.लि.का अध्यक्ष हुनुहुन्छ ।
उहाँको सम्मानमा कंपनीले रात्री भोजसहितको कार्यक्रम आयोजना गरेको छ ।