अत्यावश्यक वस्तुको अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर्न राष्ट्रि«य उपभोक्ता मंचको माग
News Desk
Aug-01 , 2023 तारिख 10:25 बेलुका

काठमाण्डौं । राष्ट्रि«य उपभोक्ता मंचले अत्यावश्यक वस्तुको अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर्न माग  गरेको छ । मंगलबार राष्ट्रि«य उपभोक्ता मंचद्धारा आयोजित पत्रकार सम्मेलन माझ  अध्यक्ष प्रेमलाल महर्जन उक्त माग राख्नु भएको हो । सो अवसरमा आफनो धारणा राख्नुहुँदै अध्यक्ष महर्जनले नेपाली जनताको दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको चामल, पिठो, चिनी, खाद्य तेल आदी वस्तुको बजार मूल्य अत्यधिक बढेकोमा मंचको गंभिर ध्यानाकर्षण भएको र सोको नियन्त्रण गर्न सरकार समक्ष समेत ज्ञापन पत्र बुझाईएको जानकारी दिनुभयो । 

अत्यावश्यक वस्तुको अस्वभाविक मूल्यबृद्धि र नियन्त्रणको लागि राष्ट्रि«य उपभोक्ता मंचले नेपाल सरकारलाई दिएको सुझावहरु:  

धेरै पढिएको