‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ अडिशन सम्पन्न
News Desk
Aug-08 , 2023 तारिख 05:39 बेलुका

काठमाडौं । ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ अडिशन सम्पन्न भएको छ । स्पार्कल इन्टरटेनमेन्ट, राइज एण्ड साइन तथा स्टेला प्रोफेशनलको आयोजक रहेको प्रतियोगितामा मिसमा २० जना र २५ जना मिसेसमा भिड्दैछन् । विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्य रहेको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा छन् । कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर उनीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको छ ।

कार्यक्रमको कोरियोग्राफर निर्णयकमा रोजिका शाक्य,ममता रुम्बा जुम्बा,रश्मी शाक्य र रेखा राई हुनुहुन्छ ।

धेरै पढिएको