द रन वे फेशन शो' सिजन २ को फिनाले सम्पन्न
News Desk
Aug-13 , 2023 तारिख 11:00 बेलुका

काठमाण्डौं । द रन वे फेशन शो सिजन २ को फिनाले भव्यताका साथ लाभिला लाउन्ज एण्ड क्लबमा सम्पन्न भएको छ। उक्त शो को अडिसन तथा अभिमुखीकरण कक्षा  काठमाडौँको वानेश्वरमा रहेको दैलो सियू रेस्ट्रोमा सम्पन्न भएको हो । 

३ ओटा सिक्वेन्स रहेको उक्त शोमा पहिलो द भेलेन्टिनो बुटिक, दोस्रो सपना कृएशन र तेस्रो कुशुम बुटिकको डिजाइनर ड्रेस सोकेस गरिएको थियो ।

धेरै पढिएको