शुल्कवृद्धिको विरोधमा पृथ्वीनारायण क्याम्पस अगाडि नेबिसंघको प्रदर्शन
News Desk
Aug-28 , 2023 तारिख 02:29 बिहान

 

पोखरा । नेबि संघका विद्यार्थी नेता सुजन लामिछानेको नेतृत्वमा ६० भन्दा बढी विद्यार्थीहरु आई ओ ई इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि बिरुद्ध स्वरुप पृथ्वीनारायण क्याम्पस अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शन कार्यक्रममा केन्द्रिय सदस्यहरु  सन्जय आले , निर्दोष बिक्रम पौडेल र सुजि हितानको पनि उपस्थिति रहेको थियो । करिब २ घन्टा जारी रहेको आन्दोलनकाबीच प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेकाले येक्छिनकेहि क्षण मुडभेड पनि र्भएको थियो।

धेरै पढिएको