राष्ट्रपति पौडेल र अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
News Desk
Sep-01 , 2023 तारिख 03:09 बिहान

राष्ट्रपति पौडेल र अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

 

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संयुक्त राष्ट्र अमेरिकाका संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ। सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिका प्रेस विज्ञ सूर्यचन्द्र बस्नेतले जानकारी दिनुभयो।

धेरै पढिएको