किड्स ग्ल्याम २०२३ को उपाधि द सन्साईन स्कुलका रिदमलाई
News Desk
Sep-05 , 2023 तारिख 05:43 बेलुका

काठमाण्डौं । द राईजिङ क्रियसनद्वारा आयोजित किड्स ग्ल्याम २०२३ को उपाधि द सननसाईन स्कुलका छात्र रिदम तामाङले जितेका छन्। भाद्र १४ गते राष्टिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा विभिन्न बिद्यालयका छात्र छात्राहरुले फरक फरक विधामा पुरस्कार प्राप्त गरेका थिए।

कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका साथमा विभिन्न प्रस्तुती प्रस्तुत गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा द सनसाईन स्कुलका प्राचार्य बाबुराम उपाध्याय गौतम रहनुभएको थियो ।

धेरै पढिएको