बारपाकमा गाडी दुर्घटना हुदा केही यात्रु घाइते
News Desk
Oct-28 , 2023 तारिख 02:18 बिहान

गोरखा । बारपाकमा  गाडी दुर्घटना हुदा केही यात्रु घाइते भ​एका छ​न । घाइते ११ जनाको उद्धारग​रिएको छ​ ।घाइतेको उद्दार कार्य जारी छ​ । 
बारपाकको तसर पाखा ६ नम्बर टर्निङमा गाडी दुर्घटना भएको हो । 

धेरै पढिएको