राष्ट्रपति पौडेलले बहिनीद्वय शारदा र चन्दाको हातबाट भाइटीका लगाउने
News Desk
Nov-14 तारिख 08:10 बिहान


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाउने भएका छन।

राष्ट्रपति पौडेलले बुधबार साइतमै बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने उनको स्वकीय सचिवालयले जनाएको हो। 

नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ। 

 

धेरै पढिएको