News Desk
काठमाडौं । नेपाल गजल प्रतिष्ठानको तत्वावधानमा गजल मुशायरा आयोजनामा आएको छ । उक्त गजल मुशायरा शनिवार राष्ट्रिय नाचघर जमलमा आयोजनामा आएको हो । तेस्रो श्रिंखलाको यस गजल मुशायरामा तीन जना श्रष्टाहरु गजलकारत्रय आँचल कुमार शर्मा, रश्मि असफल र अविनाश सापकोटाले गजल वाचन गर्नुभएको छ ।
भुवन निस्तेजले सहज कर्ताको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा बरिस्ठ गजकार एवम साहित्यकार समेत को उपस्थिति रहेको थियो ।


