अन्तर्राष्ट्रियस्तरका विशेषज्ञ सेवा र आधुनिक प्रविधियुक्त मारिया अस्पताल :
News Desk
Dec-07 , 2025 तारिख 06:02 बेलुका

स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन हो। त्यसैले गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको आवश्यकता र अधिकार दुवै हो। गैरिधारा, बालुवाटार, काठमाडौंमा अवस्थित मारिया अस्पताल यही उद्देश्यसहित सेवा दिँदै आएको एक अन्तर्राष्ट्रिय नेटवर्क अस्पताल समूह हो, जहाँ देश विदेशका विज्ञ चिकित्सकहरू र आधुनिक प्रविधि एउटै स्थानमा उपलब्ध छन।

मारिया अस्पतालले Urology, ENT, Anorectal, Gynecology को जाँच र उपचार सरल र सहज प्रक्रियाबाट गर्ने अस्पतालले अहिलेको प्रविधिको उपयोग गरी बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । लगायतका उपचारहरू सरल, सुरक्षित र आधुनिक प्रक्रियाबाट प्रदान गर्दै आएको छ। अनुभवी विशेषज्ञहरूको सेवा, अत्याधुनिक उपकरण र सुसज्जित सुविधा मार्फत यहाँ बिरामीले छिटो र प्रभावकारी उपचार पाउने गर्छन।

अस्पतालका प्रमुख विभागहरू; युरोलोजी विभाग, कान, नाक र घाँटी रोग विभाग, मलद्वार रोग विभाग, स्त्रीरोग तथा विभागहरु तथा अन्य शाखाहरू एउटै छानामुनि सुव्यवस्थित ढंगले सञ्चालन भइरहेका छन्, जसले बिरामीलाई एकै स्थानबाट सबै सेवा पाउने सुविधा प्रदान गर्छ।

मारिया अस्पतालको अर्को विशेषता भनेको गोपनीयता, विश्वास र भरपर्दो उपचार प्रणाली हो। संवेदनशील रोग वा व्यक्तिगत स्वास्थ्य समस्यामा पनि बिरामीको सम्पूर्ण गोपनीयता सुरक्षित राखेर सेवा दीन्छ।

यसबाहेक, समयअनुसारको प्रविधि अपनाउँदै अस्पतालले बिरामीलाई अनलाइनमार्फत परामर्श तथा पहिल्यै समय लिएर पुग्ने Appointment प्रणाली पनि सञ्चालनमा ल्याएको छ। यसले व्यस्त व्यक्तिहरूलाई झन्झटमुक्त रूपमा स्वास्थ्य सेवा लिन सहज बनाएको छ।

स्वास्थ्यसम्बन्धी समस्याको सही पहिचान, सरल उपचार र विश्वसनीय सेवा खोज्नेहरूका लागि मारिया अस्पताल एक उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ।