गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेसले पायो आधिकारिक
News Desk
Jan-17 तारिख 07:44 बिहान

निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई  वैधानिकता दिएको  छ ।

नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने छ ।