News Desk
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिनु भएको छ । उहाँले आफ्नो आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनु भएको छ ।
खनालले आफ्नो फेसबुक पेज मार्फत पुनले राजीनामा दिएको जानकारी दिनु भएको हो । शिक्षामन्त्री पुनको राजीनामा सँगै चुनावी सरकारमा सहभागी भई राजीनामा दिने मन्त्रीहरुको संख्या ४ पुगेको छ ।