News Desk
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट निवेदन दायर गर्ने तयारीमा रहेका नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको टोली सर्वोच्च अदालतमा डेलिगेसनका रूपमा जाने भएको छ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सांसदहरूको उक्त डेलिगेसन माघ १५ गते बिहान १०ः३० बजे सर्वोच्च अदालत पुग्ने कार्यक्रम तय भएको छ।