News Desk
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिनु भएको छ । प्रधानमन्त्री मोदीले रवि र बालेनसँग टेलिफोनमा कुरा भएको र रास्वपाले हासिल गरेको चुनावी परिणाम सम्वन्धमा दुवै नेताद्वयलाई बधाई दिएको समाजिक संजजामा उल्लेख गर्नु भएको छ ।