News Desk
काठमाडौँ — १० भाद्र २०७८
काठमाडौँ, बेस्ट फाइनान्स कम्पनीले काठमाडांैको न्युरोडमा आफ्नो शाखा विस्तार गरेको छ ।फाइनान्सले बुधबार एक समारोहबीच उक्त शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।
देशका चार वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको बेस्ट फाइनान्सका हाल १४ वटा शाखा कार्यालय रहेको जानकारी दिइएको छ ।
( कान्तिपुर दैनिक )