News Desk
काठमाडौँ — १० भाद्र २०७८
काठमाडौँ , साओमी नेपालले बुधबार आफ्नो पाचौं मी स्टोर सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको कलंकीस्थित साओमीले उक्त स्टोर सञ्चालनमा ल्याएको हो ।
( कान्तिपुर दैनिक )