ट्यापट्याप सेन्ड र सिटी एक्प्रेसबीच सम्झौता
News Desk
Aug-26 , 2021 तारिख 02:13 बेलुका

काठमाडौँ —  १० भाद्र २०७८   

काठमाडौँ, युकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार युकेमा रहेका नेपालीहरुले ट्यापट्यापमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्छन् ।   

 ( कान्तिपुर दैनिक )