नेपाल खेलकुदको आयोजनामा तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न
News Desk
Oct-05 , 2021 तारिख 09:31 बेलुका

 

सरोज थापा/ काठमाडौं -नेपाल खेलकुदद्वारा आयोजित तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०७८ आश्बिन १८ गते अर्बिन्द्र योग मन्दिर मातातिर्थमा सम्पन भयो ।  उक्त खेल कार्यक्रमको  अध्यक्षता संघका  प्रा .डा सुर्य बहादुर कार्कीले गरेका थिए  भने प्रमुख आतिथ्यता माननिय अन्जना बिशंखेले गरेकी थिईन्  ।  उक्त कार्यक्रमको संचालन कार्यालय सचिव  पर्सुराम आचार्यले गरेका थिए ।  यसै माझ मिस्टर योगि र मिस योगिनिको पनि प्रतियोगिता सम्पन्न भएको छ ।