वर्षा र सहकालका देवता रातो माछिन्द्रनाथलाई गराईयो रथमा रथारोहण
News Desk
May-10 , 2024 तारिख 06:26 बिहान

वर्षा र सहकालका देवता रातो माछिन्द्रनाथलाई रथारोहण गरिएको छ।

पाटन मछिन्द्रबहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित रथमा रथारोहण गरिएको हो।

यही वैशाख २९ गते रथ तानी जात्रा मनाउने साइत रहेको छ।

 

धेरै पढिएको