नेपालमै पहिलोपटक किड्नीमाथिको ठूलो ट्युमरको सफल शल्यक्रिया
News Desk
Jan-07 , 2024 तारिख 07:14 बिहान

 जनकपुरधाम प्रादेशिक अस्पतालमा नेपालमै पहिलोपटक किड्नीमाथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा युरोलोजिस्ट डा. सुधीर सिंहको टोलीले २ किलो ६ सय ग्रामको ट्युमर निकाल्न सफल भएको हो।

जनकपुरधाम उपमहानगर-२४ बसहियाकी ३५ वर्षीया रामतोला देवी मण्डलको ट्युमर निकालिएको हो । 

 

धेरै पढिएको

Related Post