विपक्षीदलहरुको विरोधकाबीच प्रतिनिधिसभा नियमावली पारित
News Desk
Jun-01 तारिख 06:37 बिहान • आज

विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाले प्रतिनिधिसभा नियमावली पारित गरेको छ ।

शुक्रबार बसेको सभाको दोस्रो बैठकमा सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गर्नु भएको हो ।

मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा प्रतिपक्षी सांसदहरुले रोष्ट्रममा पुगेर अवरोध गर्नुका साथै लगातार वेल घेराउ गर्नु भएको थियो ।

धेरै पढिएको