नेपाल प्रिमियर लिग पहिलो र दोस्रो सिजनमा उपाधी जित्ने एक मात्र खेलाडी बने शेर मल्ल
News Desk
Dec-14 , 2025 तारिख 07:21 बिहान

नेपाल प्रिमियर लिग पहिलो र दोस्रो सिजनमा उपाधी जित्ने एक मात्र खेलाडी शेर मल्ल बनेका छन्। गत सिजनमा जनकपुर बोल्ट्सबाट खेलेका शेर यसपाली लुम्बिनी लायन्समा आबद्ध थिए। लुम्बिनी लायन्सलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शेरले यो वर्ष  प्रतियोगिताको उत्कृष्ट  उदीयमान खेलाडी हुँदै पल्सर बाइक पनि हात पारे। 

धेरै पढिएको